लुम्बिनी प्रदेशसभा बैठकमा ८ सांसद अनुपस्थित
ratopati.com · Mon Aug 17 10:20:52 GMT 2026

बुटवल। लुम्बिनी प्रदेशसभाको सोमबारको बैठकमा ८ जना सांसद अनुपस्थित भएका छन्। मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत लिने क्रममा प्रदेशसभा सचिवालयको हाजिरी अभिलेखअनुसार ८ जना सांसद बैठकमा उपस्थित भएनन्।
अनुपस्थित हुने सांसदमा अनुराग खड्का, अम्बिका काफ्ले, आशिषकुमार चौधरी, खड्ग बस्नेत, धनलक्ष्मी श्रेष्ठ, निर्मलमदेवी थारु, माया पुन र सरोज थापा रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)