करदाता प्रोत्साहन पुरस्कारः दोस्रो चरणका विजेता घोषणा, ३५० खर्च गरेका उपभोक्ताले जिते १० लाख !
arthasarokar.com · Mon Aug 17 10:24:58 GMT 2026

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार घोषणा भएको छ । आन्तरिक राजस्व विभागले अर्थ मन्त्रालयमा कार्यक्रम आयोजना गरी अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अर्थसचिव डा. घनश्याम उपाध्यायमार्फत पुरस्कार घोषणा गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)