सरकारले ल्याउन लागेको नीति संशोधन नगरी कन्सल्टेन्सी टिक्न सक्दैनन् -अध्यक्ष प्रज्ज्वल बस्नेत
kendrabindu.com · Mon Aug 17 10:27:56 GMT 2026

काठमाडौं । एजुकेशनल प्रोफेसनल कन्सल्टेन्सी एसोसिएसन अफ नेपालका निवर्तमान अध्यक्ष प्रज्ज्वल बस्नेतले सरकारले ल्याउन लागेको नयाँ नीति कुनै पनि हालतमा संशोधन हुनुपर्नेमा जोड दिएका छन् ।
नेपाल शैक्षिक परामर्श व्यवसायी महासङ्घद्वारा आयोजित ‘नीति संवाद’ कार्यक्रममा बोल्दै बस्नेतले आपसमा जुधेरभन्दा पनि सम्पूर्ण व्यवसायीहरू एकताबद्ध भएर नीति संशोधनका लागि लाग्नुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)