ब्याकयार्ड अल्ट्रामा अर्जुन र मञ्जु पहिलो
lokaantar.com
अर्जुन कुलुङ राई र मञ्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–२०२६ मा पहिलो भएका छन् । अल्ट्रा ट्रेल्स नेपालको आयोजना भएको ट्रेलमा एक्सटेपबाट खेलेका अर्जुन पुरुषतर्फ तथा मञ्जु महिलातर्फ पहिलो भएका हुन् ।
अर्जुनले ३३ लुप पूरा गरी शीर्ष स्थानमा रहँदै नयाँ कोर्स रेकर्ड पनि कायम गरे । यसअघि ३२ लुपको कोर्स रेकर्ड हेमन्त राणाको नाममा थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)