बाढीपहिरोको जोखिम बढेपछि सुनछहरीका विद्यालय पाँच दिन बन्द
ekantipur.com · Mon Aug 17 10:41:20 GMT 2026

बाढीपहिरोको जोखिम बढेपछि सुनछहरीका विद्यालय पाँच दिन बन्द
साउन २८ देखि गाउँपालिका क्षेत्रमा निरन्तर वर्षा भएर बाटाघाटा अवरुद्ध हुँदा पाँच दिन विद्यालय बन्द गर्ने निर्णय भएको पालिकाले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)