गाजामा रोकिएको शान्ति योजना अघि बढाउन ट्रम्पका ज्वाईंले भेटे नेतन्याहुलाई
ratopati.com · Mon Aug 17 10:48:34 GMT 2026

तेल अभिभ । रोक्का रहेको गाजा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको शान्ति योजना अघि बढाउने प्रयासस्वरूप अमेरिकी विशेष दूत तथा ट्रम्पका ज्वाईं जारेड कुशनरले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग भेटवार्ता गरेका छन् ।
कुशनरले यसअघि आइतबार इजिप्टको एल अलामेनमा हमासका नयाँ नेता खलिल अल–हय्यासँग दुर्लभ भेटवार्ता गरेका थिए । यस बैठकमा अमेरिकी समर्थित बोर्ड अफ पिसका निर्देशक निकोलाय म्लादेनोभ पनि सहभागी थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)