दुई घण्टामै श्रम स्वीकृति दिने व्यवस्था मिलाइएको मन्त्री यादवको दाबी
ratopati.com · Mon Aug 17 10:49:27 GMT 2026

काठमाडौँ। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सरकारले आन्तरिक रोजगारी सिर्जना र वैदेशिक रोजगारीलाई सुरक्षित एवं मर्यादित बनाउन प्राथमिकताका साथ काम गरिरहेको बताएका छन्।
राष्ट्रिय सभाको सोमबारको बैठकमा सांसद विष्णुकुमारी सापकोटाले सोधेको प्रश्नको जवाफ दिँदै उनले युवा पलायन रोक्न र स्वदेशमै अवसर सिर्जना गर्न मन्त्रालयको कार्यशैलीमा ‘प्याराडाइम सिफ्ट’ गरिएको दाबी गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)