विगत तीन दशकमा नेपालले उल्लेख्य प्रगति गर्यो : दङ्गाल
ratopati.com · Mon Aug 17 10:47:49 GMT 2026

काठमाडौँ। राष्ट्रिय सभामा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का संसदीय दलका नेता प्रा. डा. प्रेमप्रसाद दङ्गालले विगत तीन दशकमा नेपालले उल्लेख्य प्रगति गरेको बताएका छन्।
राष्ट्रिय सभाको सोमबारको बैठकमा मुलुकमा केही पनि काम भएको छैन भन्ने नकारात्मक भाष्य निर्माण गर्न खोजिएको भन्दै उनले विभिन्न सामाजिक तथा आर्थिक सूचकहरूका आधारमा नेपालले फड्को मारेको दाबी गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)