चीनले बनायो धुलोको कणभन्दा सानो चिप्स, पनडुब्बी सहजै पत्ता लगाउन सक्ने
barnanmedia.com · Mon Aug 17 10:44:51 GMT 2026

चिनियाँ वैज्ञानिकहरूले स्मार्टवाचका लागि यस्तो सेन्सर विकास गरेका छन्, जसले समुद्रमा ५०० मिटरको गहिराइमा रहेको पनडुब्बी पत्ता लगाउन सक्छ।
यसलाई चिनियाँ एकेडेमी अफ साइन्सेज अन्तर्गतको ‘हेफेई इन्स्टिच्युट्स अफ फिजिकल साइन्स र निङबो इन्स्टिच्युट अफ मटेरियल्स टेक्नोलोजी एन्ड इन्जिनियरिङ’को टोलीले विकास गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)