धानको न्यूनतम समर्थन मूल्य बढाउन सांसद यादवको माग
ratopati.com · Mon Aug 17 10:52:02 GMT 2026

काठमाडौँ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पुरुषोत्तम यादवले धानको न्यूनतम समर्थन मूल्य बढाउन माग गरेका छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले तराईमा उत्पादन हुने बासमती धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल १० हजार रुपैयाँ र बगलीया धानको न्यूनतम समर्थन मूल्य कम्तीमा ५ हजार रुपैयाँ निर्धारण गर्न माग गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)