‘सङ्क्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३’ दफावार छलफलका लागि समितिमा पठाइयो
ratopati.com · Mon Aug 17 10:54:19 GMT 2026

काठमाडौँ। राष्ट्रिय सभाले ‘सङ्क्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ।
सोमबार बसेको सभाको बैठकले उक्त विधेयकलाई सम्बन्धित समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)