लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
nepalsamaya.com · Mon Aug 17 10:54:00 GMT 2026

बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन्।
सोमबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ४५ प्राप्त गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)