गगनलाई सभापति मान्न तयार छौं, अरू नेतालाई पनि पद चाहिन्छ- शशांक
setopati.com · Mon Aug 17 10:40:00 GMT 2026

नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा राष्ट्रिय भेला/सम्मेलनका संयोजक शशांक कोइरालाले गगन थापालाई नै सभापति मान्न आफूहरू तयार रहेको तर पार्टीका वरिष्ठ नेताहरूलाई पनि समेट्नुपर्ने बताएका छन्।
साउन २९ देखि ३१ गतेसम्म चलेको राष्ट्रिय भेला/सम्मेलनपछि सोमबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा भएको चियापान समारोहमा सहभागी रहेका कोइरालाले पार्टीभित्रका नेताहरूलाई पद नमिलेका कारण एकता हुन नसकेको संकेत गरे।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)