जसले जिते ३५० रूपैयाँको सामान किन्दा १० लाख रूपैयाँ उपहार
setopati.com · Mon Aug 17 10:52:00 GMT 2026

दोस्रो १५ दिनमा ३५० रूपैयाँको सामान किन्ने उपभोक्ताले १० लाख रूपैयाँको बम्पर उपहार जितेका छन्।
गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टरबाट ३५० रूपैयाँको सामान किन्ने उपभोक्ता यस पटकको बम्पर उपहारका विजेता बनेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)