नागरिकको विवरण झोलामा खोज्ने यो कस्तो डिजिटल सरकार हो : सांसद कार्की
ratopati.com · Mon Aug 17 10:58:10 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसका सांसद प्रकाशसिंह कार्कीले सरकारी सेवा प्रवाहमा नागरिकले परिचय र कागजात प्रमाणित गर्नुपर्ने झन्झटको अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले राज्यसँग नागरिकको विवरण हुँदाहुँदै पनि सरकारी कार्यालयमा पटक–पटक कागजात मागिनु डिजिटल शासनको प्रभावकारितामाथि प्रश्न भएको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)