पार्टी रास्वपाले क्यान्डिडेट क्लब’ का लागि आवेदन दिन के–के गर्नुपर्छ ?
barnanmedia.com · Mon Aug 17 10:57:02 GMT 2026

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले आगामी स्थानीय तहको निर्वाचनमा योग्य, इमानदार र सक्षम उम्मेदवारहरू छनोट गर्ने प्रक्रियाको पहिलो बिन्दुका रूपमा सोमबारदेखि ‘क्यान्डिडेट क्लब’ का लागि आवेदन खुला गरेको छ।
साउन १३ गते सम्पन्न केन्द्रीय समिति बैठकको निर्णय अनुसार केन्द्रीय कार्यालय वनस्थलीमा सभापति रवि लामिछानेको उपस्थितिमा रास्वपाले ‘क्यान्डिडेट क्लब’ घोषणा गरेपछि आवेदन खुला भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)