सानेपा बैठकमा डिलाको जोड : ‘विभाजन र पराजयबाट जोगाउँदै कांग्रेसलाई बिग टेन्ट पार्टी बनाऔँ’
ratopati.com · Mon Aug 17 11:14:01 GMT 2026

ललितपुर। नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला सङ्ग्रौला पन्तले पार्टीलाई समाजका सबै वर्ग र समुदाय अटाउने ‘बिग टेन्ट’ पार्टीका रूपमा पुनर्गठित गर्दै अगाडि बढाउनुपर्नेमा जोड दिएकी छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा सोमबार धारणा राख्दै उनले निर्वाचनको पराजय र विभाजनको जोखिमबाट पार्टीलाई जोगाउन इतिहासको चेत र देशप्रतिको जिम्मेवारी अनुभूत गरेर अघि बढ्नुपर्नेमा जोड दिएकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)