सांसद श्रेष्ठले गरे समृद्धि संवाद कार्यक्रमको सुरुवात
ratopati.com · Mon Aug 17 11:19:07 GMT 2026

काठमाडौँ । बागमती प्रदेश सभाका सांसद तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय कार्य संयोजन समिति सदस्य गङ्गानारायण श्रेष्ठको संरक्षकत्वमा ‘समृद्ध नेपालका लागि समृद्धि संवाद’ कार्यक्रमको सुरुवात भएको छ ।
आइतबार साँझ सामाजिक सञ्जाल टिकटक लाइभमार्फत समृद्धि संवाद कार्यक्रमको सुरुवात गर्दै देश विकासका लागि गर्नुपर्ने आवश्यक कामहरूको सन्दर्भमा देश, विदेशमा रहेका युवा पुस्ताहरुसँँग छलफल प्रारम्भ भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)