सामाजिक सञ्जालमा सार्वजनिक तस्बिर गोपनीयताको दायरामा पर्दैन: वरिष्ठ अधिवक्ता भट्टराई
ratopati.com · Mon Aug 17 11:16:33 GMT 2026

काठमाडौँ। वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले कुनै व्यक्तिले सामाजिक सञ्जालमा आफैँ सार्वजनिक गरेको तस्बिर व्यक्तिगत गोपनीयताको विषय बन्न नसक्ने जिकिर गरेका छन्।
जनआस्थाका प्रधानसम्पादक किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिटमा बहस गर्दै वरिष्ठ अधिवक्ता भट्टराईले सम्बन्धित व्यक्तिले आफैँ तस्बिर वा भिडियो सार्वजनिक गरेपछि त्यो व्यक्तिगत नरहने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)