रोल्पा विपत्तिबारे सरकारको ध्यानाकर्षण गराउँदै वर्षमानले राखे ५ माग
onlinekhabar.com · Mon Aug 17 11:13:53 GMT 2026

१ भदौ, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुनले पछिल्लो दुई सातामा आफ्नो गृहजिल्ला रोल्पामा बाढीपहिरो र चट्याङका कारण २२ जनाको मृत्यु भएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै पुनले साउन महिनाको पछिल्लो दुई सातामा मात्र रोल्पाका विभिन्न क्षेत्रमा प्राकृतिक विपत्तिमा परी ठूलो मानवीय तथा भौतिक क्षति भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)