विश्व फुटबलको नयाँ नियमको फन्दामा परे नेयमारदेखि आर्थर काब्रालसम्म
lokaantar.com
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०२६ को विश्वकपमा प्रयोगमा ल्याएका नयाँ र कडा नियमहरू अब घरेलु लिगहरूमा पनि कार्यान्वयन हुन थालेका छन् ।
यसै क्रममा, ब्राजिलको प्रतिष्ठित ‘ब्रासिलेराओ’ फुटबलमा यी नयाँ नियमहरू पहिलो पटक प्रयोगमा आउँदा खेल मैदानमा निकै रोचक र नयाँ दृश्यहरू देखिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)