लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
barnanmedia.com · Mon Aug 17 11:42:38 GMT 2026

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन्।
सोमबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ४५ र विपक्षमा २६ मत परेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)