संसद बङ्क गरेर हिँड्न थालेपछि रास्वपाले गर्यो कडाइ, कारणसहित अनिवार्य फारम भर्नुपर्ने
nepalpress.com · Mon Aug 17 12:02:08 GMT 2026

काठमाडौं । रास्वपाले सांसदहरूलाई कडाइ गरेको छ। प्रतिनिधि सभाको बैठकमा हाजिर गरेर सांसदहरू हिँड्न थालेपछि रास्वपाले कडाइ गरेको हो।
दुई तिहाइ भएको रास्वपाका सांसदहरूले सदन बंक गरेर हिँड्दा यसअघि गणपूरक नपुगेर विधेयक अघि बढ्न सकेको थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)