मोदीलाई केजरीवालको जवाफ : हो म दिमागी नक्सल हुँ, किनभने म देशभक्त हुँ
nepalpress.com · Mon Aug 17 11:55:00 GMT 2026

काठमाडौं। दिल्लीका पूर्वमुख्यमन्त्री तथा आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवालले प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गर्दै आफूलाई ‘दिमागी नक्सल’ भनेका छन्।
केजरीवालले सामाजिक सञ्जाल एक्समा भिडियो पोस्ट गर्दै मोदीको भनाइप्रति प्रतिक्रिया दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)