काभ्रेमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु
deshsanchar.com · Mon Aug 17 10:49:01 GMT 2026

काभ्रेपलाञ्चोक – खानीखोला गाउँपालिका–१ स्याउरीथलीमा आज बिहान बोलेरो जिप सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)