भारतीय सेनाध्यक्ष सेठले गरे नेपाली सेनालाई सैनिक तथा स्वास्थ्य सामाग्री हस्तान्तरण
deshsanchar.com · Mon Aug 17 10:53:36 GMT 2026

काठमाडौँ – भारतीय स्थल सेनाध्यक्ष धीरज सेठले नेपाली सेनालाई सैनिक तथा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)