नाम्खा गाउँपालिकाको छुङ्साबाट चिनियाँ मदिरा बरामद
deshsanchar.com · Mon Aug 17 11:53:13 GMT 2026

हुम्ला – नेपाल र चीनको सिमाना लाप्चा नाकावाट भित्रिएको अवैध चिनियाँ मदिरा नाम्खा गाउँपालिका– २ को छुङ्साबाट प्रमुख जिल्ला अधिकारी भेलानाग गुरागाईको टोलीले बरामद गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)