बेपत्ता तीन पाइलटलाई कतारको बन्दी मान्ने इरानको घोषणा
baahrakhari.com · Mon Aug 17 12:17:28 GMT 2026

काठमाडौं । इरानको परराष्ट्र मन्त्रालयले गत मार्च २ देखि बेपत्ता रहेका आफ्ना तीनजना पाइलटलाई कतारको नियन्त्रणमा रहेका बन्दी का रूपमा मान्ने घोषणा गरेको छ ।
सोमबार इरानको परराष्ट्र मन्त्रालयले कतारले ती पाइलटबारे ठोस र आधिकारिक जानकारी नदिएसम्म उनीहरूलाई कतारकै नियन्त्रणमा रहेका बन्दी मानिने जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)