कांग्रेसकाे १५ औँ महाधिवेशनमा गगन थापाले ‘देश, लोकतन्त्र र कांग्रेस’ शीर्षकमा राजनीतिक प्रस्ताव पेस गर्ने
ratopati.com · Mon Aug 17 12:43:51 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसको आगामी १५ औँ महाधिवेशनमा पार्टी सभापति गगन थापा ले ‘देश, लोकतन्त्र र कांग्रेस’ शीर्षकमा विशेष राजनीतिक प्रस्ताव पेस गर्ने भएका छन् ।
पार्टी मुख्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै सभापति थापाले यसबारे जानकारी दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)