पत्रकार खेम भण्डारीविरुद्धको अवहेलना मुद्दामा सात दिनभित्र लिखित जबाफ पेस गर्न आदेश
ratopati.com · Mon Aug 17 12:40:33 GMT 2026

काठमाडौँ। सर्वोच्च अदालतले पत्रकार खेम भण्डारीविरुद्धको अदालतको अवहेलना मुद्दामा सात दिनभित्र लिखित जबाफ पेस गर्न आदेश दिएको छ।
अधिवक्ता श्री वीरभद्र जोशीले दायर गरेको अवहेलना मुद्दामा सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजीज मुसलमान र शान्तिसिंह थापाको संयुक्त इजलासले सोमबार उक्त आदेश दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)