संसद् कानुन निर्माणको थलो मात्र नभई कार्यान्वयनको समीक्षा गर्ने संस्था पनि हो : सभामुख अर्याल
nepalsamaya.com · Mon Aug 17 12:42:59 GMT 2026

काठमाडौं। सभामुख डोलप्रसाद (डीपी) अर्यालले समय, प्रविधि र सामाजिक आवश्यकतामा आएको परिवर्तनलाई सम्बोधन गर्ने गरी कानुन निर्माण तथा परिमार्जन गर्नुपर्ने बताएका छन्।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा आयोजित संहिता दिवस, २०८३ का अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै सभामुख अर्यालले नागरिकका बदलिँदा अपेक्षा र आवश्यकताअनुसार कानुनलाई समयानुकूल बनाउँदै प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)