सभामुख अर्यालको जोड- समय र प्रविधिअनुसार कानुन बदलौं
nagariknews.nagariknetwork.com · Mon Aug 17 12:35:18 GMT 2026

सभामुख डोलप्रसाद (डीपी) अर्यालले समयको गति, नवीन प्रविधि र बदलिँदो सामाजिक आवश्यकताका आधारमा कानुन निर्माण गरिनुपर्ने बताएका छन्।
नागरिकका बदलिँदा अपेक्षालाई सम्बोधन गर्न कानुनलाई समयानुकूल परिमार्जन गर्दै प्रभावकारी रूपमा कार्यान्वयनमा लैजानुपर्नेमा उनले जोड दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)