स्वस्तिक कलेजमा ‘अनलकिङ एआईः एजेन्ट, इन्जिन अफ ग्रोथ एण्ड डेभलपमेन्ट–च्यालेन्जेस एण्ड वे फरवार्ड’ कार्यक्रम सम्पन्न
kendrabindu.com · Mon Aug 17 12:41:28 GMT 2026
काठमाडाैं । भक्तपुरस्थित स्वस्तिक कलेजमा ‘अनलकिङ एआईः एजेन्ट, इन्जिन अफ ग्रोथ एण्ड डेभलपमेन्ट–च्यालेन्जेस एण्ड वे फरवार्ड’ विषयक कार्यक्रम सम्पन्न भएको छ ।
कलेजको रिसर्च म्यानेजमेन्ट सेलले आइतबार आयोजना गरेको कार्यक्रममा कलेजका डा. डिल्लीराज खनालले सभाध्यक्षता गरेका थिए । राष्ट्रिय योजना आयोगका सदस्य प्राध्यापक डा. सुदन झा प्रमुख अतिथि तथा प्राध्यापक डा. शङ्कर प्रसाद खनाल विशेष अतिथिका रूपमा सहभागी थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)