कानूनमन्त्री नै कानून आयोगको अध्यक्ष हुने, सदस्यहरूको पदावधि ५ वर्ष पुर्याउन प्रस्ताव
lokaantar.com

सरकारले नेपाल कानून आयोगको संरचना र शक्ति सन्तुलनमा ठूलो फेरबदलको प्रस्तावसहित संशोधन विधेयक प्रतिनिधि सभामा दर्ता गराएको छ ।
कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले साउन २९ गते आयोगको संरचनामै फेरबदलसहितको संशोधन विधेयक प्रतिनिधि सभामा दर्ता गराएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)