ग्यास उद्योगले नियमित आपूर्तिको विवरण अब प्रशासनलाई दिनुपर्ने
ekantipur.com · Mon Aug 17 12:45:55 GMT 2026

ग्यास उद्योगले नियमित आपूर्तिको विवरण अब प्रशासनलाई दिनुपर्ने
उपभोक्ताले सहज रूपमा ग्यास पाउने वातावरण बनाउन उद्योगबाट हुने आपूर्तिको विवरण प्रशासनमा माग गरिएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)