‘ग्रेटनेस बिगिन्स हियर’ नारासहित टेडएक्स प्रिमियरको दोस्रो संस्करण सम्पन्न
arthadabali.com · Mon Aug 17 12:47:07 GMT 2026

काठमाडौँ / प्रिमियर इन्टरनेसनल आईबी कन्टिन्युम स्कुलले ‘ग्रेटनेस बिगिन्स हियर’ विषयवस्तुमा आधारित टेडएक्स प्रिमियर सिजन २ आयोजना गरेको छ। गत अगस्ट १२ मा आयोजित कार्यक्रममा प्रविधि, कला, खेलकुद र व्यवसाय क्षेत्रका व्यक्तित्वसँगै चार विद्यार्थी वक्ताले आफ्ना अनुभव र विचार प्रस्तुत गरेका थिए।
नेपालमा टेडएक्स कार्यक्रम आयोजना गर्ने पहिलो विद्यालयका रूपमा प्रिमियरले विद्यार्थीलाई आफ्ना विचार विकास गरी सार्वजनिक रूपमा प्रस्तुत गर्ने मञ्च प्रदान गर्दै आएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)