नाइमा एक्स्पोमा ट्रायम्फको नयाँ स्पिड टिफाेर सार्वजनिक, मूल्य ६ लाख ४९ हजार ९००
arthadabali.com · Mon Aug 17 11:47:46 GMT 2026

काठमाडौँ / ट्रायम्फ मोटरसाइकल्स नेपालले ‘नाइमा नेपाल माेविलिटी एक्स्पाे २०२६’ मा आफ्नो नयाँ आधुनिक क्लासिक रोडस्टर Triumph Speed T4 सार्वजनिक गरेको छ । कम्पनीले नेपाली बजारमा स्पिड टिफाेरको मूल्य ६ लाख ४९ हजार ९०० रुपैयाँ निर्धारण गरेको जनाएको छ ।
नयाँ स्पिड टिफाेरको सार्वजनिकसँगै नेपालमा ट्रायम्फको ४०० सीसी सेग्मेन्टको लाइनअप थप विस्तार भएको छ । क्लासिक रोडस्टर डिजाइन, सहज ह्यान्डलिङ र लो–स्पिड टर्कलाई प्राथमिकता दिइएको यो मोटरसाइकल नेपाली सडक तथा दैनिक प्रयोगलाई ध्यानमा राखेर डिजाइन गरिएको कम्पनीको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)