बुटवलमा ८२ लाख मूल्यका जुत्ता चप्पल बरामद
lokaantar.com

भन्सार छली गरी ल्याइएको ८२ लाखभन्दा बढीको जुत्ता चप्पल प्रहरीले बरामद गरेको छ।
बुटवल उपमहानगरपालिका वडा १३ नयाँगाउँस्थित एक गोदामबाट रूपन्देही प्रहरीले ८२ लाख रुपैयाँको जुत्ता चप्पल बरामद गरेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)