समयअनुकूल कानुन परिमार्जन र प्रभावकारी कार्यान्वयन आवश्यक : सभामुख अर्याल
nepalviews.com · Mon Aug 17 12:53:08 GMT 2026

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालले समय, प्रविधि र सामाजिक आवश्यकतामा आएको परिवर्तनलाई सम्बोधन गर्ने गरी कानुन निर्माण तथा परिमार्जन गर्नुपर्ने बताएका छन् ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा आयोजित संहिता दिवस, २०८३ का अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै सभामुख अर्यालले नागरिकका बदलिँदा अपेक्षा र आवश्यकताअनुसार कानुनलाई समयानुकूल बनाउँदै प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)