प्रधानमन्त्री शाहलाई गगन थापाको आग्रह- ‘शासकीय अराजकता अन्त्य गर्नुहोस्’
kendrabindu.com · Mon Aug 17 12:57:02 GMT 2026

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन शाहलाई सरकार सञ्चालनका क्रममा देखिएको शासकीय अराजकता अन्त्य गर्न आग्रह गरेका छन्।
सानेपामा जारी कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै थापाले सरकारका केही काम र निर्णयप्रति असन्तुष्टि जनाएका हुन्। उनले सरकार सकारात्मक काम गर्ने प्रयासमा रहे पनि कमजोरी देखिए त्यसबारे खबरदारी गरिरहने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)