कोशी सरकारमा नेकपा सहभागी, मन्त्रिपरिषद् ११ सदस्यीय
nepalviews.com · Mon Aug 17 12:57:47 GMT 2026

विराटनगर । नेकपा सरकारमा सहभागी भएसँगै कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । नेकपा र नेकपा (एमाले) बीच प्रदेश सरकार सञ्चालनमा सहकार्य गर्ने सहमतिअनुसार मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
नयाँ कार्यविभाजनअनुसार कोशी प्रदेशको मन्त्रिपरिषद् ११ सदस्यीय बनेको छ । मन्त्रिपरिषद्मा मुख्यमन्त्रीसहित नौ मन्त्री र दुई राज्यमन्त्री रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)