गगन थापा भन्छन्– असोज १६ बाट महाधिवेशन सुरु हुन्छ, कुनै किन्तु परन्तु हुँदैन
ratopati.com · Mon Aug 17 13:01:17 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आगामी महाधिवेशनको मिति तय भइसकेको र अब यसमा कुनै पनि बहानाबाजी नचल्ने स्पष्ट पारेका छन् ।
सोमबार सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै सभापति थापाले असोज १६ गतेबाट महाधिवेशनको प्रक्रिया सुरु हुने घोषणा गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)