जापानिज इन्सेफलाइटिसबाट मृत्यु हुनेको सङ्ख्या १६
khabarhub.com · Mon Aug 17 13:02:07 GMT 2026

काठमाडौं – नेपालमा जापानिज इन्सेफलाइटिस (जेइ) बाट सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ६३ पुग्दा १६ जनाको मृत्यु भएको छ ।
परिवार कल्याण महाशाखाले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार हालसम्म २२ जिल्लाका ५० स्थानीय तहबाट जेइका सङ्क्रमित भेटिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)