प्रधानमन्त्रीले यो जन्जिर नतोडेसम्म अर्थतन्त्र सुध्रिँदैन: गगन थापा
clickmandu.com · Mon Aug 17 13:05:06 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मुलुकको वर्तमान अर्थतन्त्र एउटा गम्भीर र ‘विचित्र’को विरोधाभासमा फसेको बताएका छन् ।
सोमबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकको समापनका अवसरमा बोल्दै थापाले तथ्यांकले अर्थतन्त्र सबल देखाए पनि व्यवहारमा आम नागरिक र व्यवसायीहरू चरम संकटमा रहेको तर्फ सरकारको ध्यानाकर्षण गराए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)