प्रधानमन्त्री बालेनले भदौ १० मा सांसदहरूको प्रश्नको जवाफ दिने
annapurnapost.com · Mon Aug 17 13:00:48 GMT 2026

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले भदौ १० गते प्रतिनिधिसभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिने भएका छन्। सभामुख डोलप्रसाद अर्यालले सोमबारको बैठकमा प्रधानमन्त्री शाहलाई रुलिङ गरेसँगै सांसदहरू सँगको प्रश्नोत्तर कार्यक्रम तय गरिएको हो।
संघीय संसदका प्रवक्ता एकराम गिरीले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम भदौ १० गतेका लागि तय भएको अन्नपूर्ण पोस्ट्लाई बताए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)