‘स्क्याम सेन्टर’ मा छापा, २५८ विदेशी पक्राउ
ratopati.com · Mon Aug 17 13:07:12 GMT 2026

काठमाडाैँ । पाकिस्तानको राजधानी इस्लामाबादमा रहेको एक कथित ‘स्क्याम कल सेन्टर’ मा छापा मार्दा अवैध कार्य गर्ने २५८ विदेशीलाई पक्राउ गरिएको अधिकारीहरूले सोमबार बताएका छन्। पक्रउ पर्नेमा करिब ४० जना चिनियाँ नागरिक समेत रहेको बताइएको छ ।
“उनीहरू इस्लामाबादको बाहिरी क्षेत्र गुलबर्ग ग्रीन नामक आवासीय क्षेत्रमा स्क्याम कल सेन्टर सञ्चालन गर्दै थिए,” पाकिस्तानी सङ्घीय गुप्तचर सेवा तथा अनुसन्धान निकायका एक अधिकारीले एएफपीसँग भने।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)