औरही नगरपालिकामा खानेपानी सामग्री खरिदमा अनियमितता, १० जनाविरुद्ध मुद्दा
kharibot.com · Mon Aug 17 13:09:00 GMT 2026

काठमाडौँ । महोत्तरीको औरही नगरपालिकामा चापाकल तथा खानेपानीका सामग्री खरिद र वितरणमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)