मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको आग्रह
barnanmedia.com · Mon Aug 17 13:13:48 GMT 2026

निर्वाचन आयोगले कुनै मतदाताको मृत्यु भएको अवस्था भएमा आयोगलाई सूचित गर्न सम्बन्धित परिवारसँग आग्रह गरेको छ।
मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक विश्वसनीय तथा वस्तुगत बनाउन नियमित रूपमा मतदाता नामावली अद्यावधिक कार्य भइहेको स्पष्ट पार्दै आयोगले यस्तो आग्रह गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)