पुरानालाई दोष दिएर नयाँ सरकारले आफ्नो कमजोरी ढाक्न मिल्दैन: हर्क साम्पाङ
kendrabindu.com · Mon Aug 17 13:23:28 GMT 2026

काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले जनताले नयाँ राजनीतिक शक्तिलाई अवसर दिइसकेकाले पुराना दललाई देखाएर सरकार आफ्नो जिम्मेवारीबाट पन्छिन नमिल्ने बताएका छन्।
सोमबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै साम्पाङले सरकारको मूल्यांकन विगतका दलका कमजोरीबाट नभई वर्तमान सरकारको कार्यसम्पादन र उपलब्धिका आधारमा हुनुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)