भोलि देउवालाई भेट्छु, यो हाम्रो परम्परा हो- गगन थापा
lokaantar.com

नेपाली कांग्रेसका सभापति गगन थापाले आफूले पूर्वसभापति शेरबहादुर देउवालाई भोलि भेट्ने बताएका छन् ।
उनले संस्थापन इतर समूहले गरेको राष्ट्रिय भेलामा केही क्षेत्रीय सभापति, जिल्ला सभापति पुगेको र संस्थापनमा रहेका केही नेताहरू देउवालाई स्वागत गर्न गएको स्मरण गर्दै यसलाई अन्यथा लिन नहुने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)